National life

बोलेकै आधारमा दुर्गा प्रसाईँलाई गिरफ्तार गरिनु राज्य आतङ्क होः शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
1.3kShares
बोलेकै आधारमा दुर्गा प्रसाईँलाई गिरफ्तार गरिनु राज्य आतङ्क होः शर्मा
ncell

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सुनिल शर्माले दुर्गा प्रसाईँको पक्राउलाई राज्य आतङ्कको संज्ञा दिएका छन् । दुर्गा प्रसाईँलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेसँगै उनले भिडिओ सन्देश जारी गर्दै उक्त कार्यलाई राज्य आतङ्काको संज्ञा दिएका हुन् ।

उनले प्रसाईँको तत्काल रिहाइको माग गरेका छन् । बोल्नेहरुलाई हत्कडी लगाएर मुलुक बनाउन नसकिने उनले बताए ।

Royal Enfield
nic asia capital
दुर्गा प्रसाईँको पक्राउलाई लिएर उनले गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठाएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?