National life

बझाङ जीप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, पाँच घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२७ असार २०८३, शनिबार
955Shares
बझाङ जीप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, पाँच घाइते
ncell

काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुर्घटनाको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
955SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?