National life

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
435Shares
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाण्डौ। सूर्योदय वोमी लघुवित्त संस्थाले ३१ हजार २६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले सेयरधनीको स्वामित्वमा रहेको उल्लेखित संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्ने संस्थाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन पेश गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेश गर्नुपर्ने संस्थाले भनेको छ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा सर्वसाधरणका लागि सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?