National life

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२७ असार २०८३, शनिबार
613Shares
बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश
ncell

काठमाडौँ - स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान अमेरिकामा भएको खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेर स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३०औँ मिनेटमा फाबियान रुइजले पहिलो गोल गरेर स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४१औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटेलेरेले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि ८८औँ मिनेटसम्म मिकेल मेरिनोले निर्णायक गोल गरेर स्पेनलाई विजयी बनाए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब स्पेनले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?