National life

अमेरिकी डलरको भाउ निरन्तर उच्च बिन्दुमा, कमजोर बन्दै नेपाली रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
438Shares
अमेरिकी डलरको भाउ निरन्तर उच्च बिन्दुमा, कमजोर बन्दै नेपाली रुपैयाँ
ncell

काठमाडौँ । आज पुस ३ गते बुधवार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ १४ पैसा कायम भएको छ। यस्तै, खरिददर १३५ रुपैयाँ ५४ पैसा छ ।

हिजो मंगलबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०९ पैसा पुगेर रेकर्ड कायम गरेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ८२ पैसा र खरिद दर १७२ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९४ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९५ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.54 136.14
eur (European Euro)
1 142.17 142.80
gbp (UK Pound Sterling)
1 172.05 172.82
nic asia capital
chf (Swiss Franc)
1 151.20 151.87
aud (Australian Dollar)
1 85.97 86.35
cad (Canadian Dollar)
1 94.93 95.35
sgd (Singapore Dollar)
1 100.35 100.80
jpy (Japanese Yen)
10 8.81 8.85
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 36.08 36.24
qar (Qatari Riyal)
1 37.18 37.34
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.90 37.07
myr (Malaysian Ringgit)
1 30.35 30.48
krw (South Korean Won)
100 9.42 9.47
sek (Swedish Kroner)
1 12.40 12.46
dkk (Danish Kroner)
1 19.06 19.15
hkd (Hong Kong Dollar)
1 17.45 17.52
kwd (Kuwaity Dinar)
1 440.57 442.52
bhd (Bahrain Dinar)
1 359.33 360.92
omr (Omani Rial)
1 352.05 353.61

यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?