National life

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
580Shares
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, अन्य देशको कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी  डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । भदौ २१ गते शुक्रवार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

आज  युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

साथै, अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1134.08134.68
EUR  (European Euro)1148.93149.60
GBP  (UK Pound Sterling)1176.64177.43
CHF  (Swiss Franc)1158.47159.18
AUD  (Australian Dollar)190.2490.65
CAD  (Canadian Dollar)199.2599.70
SGD  (Singapore Dollar)1103.03103.49
JPY  (Japanese Yen)109.349.39
CNY  (Chinese Yuan)118.9018.98
SAR  (Saudi Arabian Riyal)135.7235.88
QAR  (Qatari Riyal)136.7836.95
THB  (Thai Baht)13.984.00
AED  (UAE Dirham)136.5136.67
MYR  (Malaysian Ringgit)130.9131.05
KRW  (South Korean Won)10010.0510.09
SEK  (Swedish Kroner)113.0713.13
DKK  (Danish Kroner)119.9620.05
HKD  (Hong Kong Dollar)117.2017.28
KWD  (Kuwaity Dinar)1439.13441.10
BHD  (Bahrain Dinar)1355.70357.29

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?