National life
cg eloctronics

डलरको भाउले दैनिक उचाइ लिँदै, अन्य देशको कतिमा हुदैछ साटफेर ? (सूचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
933Shares
डलरको भाउले दैनिक उचाइ लिँदै, अन्य देशको कतिमा हुदैछ साटफेर ? (सूचिसहित )
muktinatha bikash bank

काठमाडौँ। अमेरिकी डलरको भाउले फेरि नयाँ उचाइ लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख १२ गते शुक्रवार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ। यस्तै, खरिददर १३६ रुपैयाँ १२ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा र खरिददर १३६ रुपैयाँ ३८ पैसा कायम भएको थियो । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ९७ पैसा रहेको छ।

बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा खरिददर १८१ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यसअघि बिहीबार बेलायती पाउन्ड १ को बिक्रीदर १८२  रुपैयाँ २० पैसा खरिददर १८१ रुपैयाँ ४१ पैसा कायम भएको थियो।

everest bank

जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ६० पैसा र खरिददर ९ रुपैयाँ ५६ पैसा छ। त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ २१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.12 136.72
eur (European Euro)
1 154.97 155.65
gbp (UK Pound Sterling)
1 181.25 182.05
chf (Swiss Franc)
1 164.86 165.59
aud (Australian Dollar)
1 86.89 87.28
cad (Canadian Dollar)
1 98.21 98.64
sgd (Singapore Dollar)
1 103.79 104.25
jpy (Japanese Yen)
10 9.56 9.60
cny (Chinese Yuan)
1 18.67 18.76
sar (Saudi Arabian Riyal)
1 36.29 36.45
qar (Qatari Riyal)
1 37.35 37.51
thb (Thai Baht)
1 4.07 4.09
aed (UAE Dirham)
1 37.06 37.22
myr (Malaysian Ringgit)
1 31.13 31.26
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 14.19 14.25
dkk (Danish Kroner)
1 20.76 20.85
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 444.05 446.01
bhd (Bahrain Dinar)
1 361.12 362.72
omr (Omani Rial)
1 353.54 355.09

यो समाचार शेयर गर्नुहोस्
933SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?