National life
cg eloctronics

विदेशी मुद्रा साट्दै हुनुहुन्छ रु यस्तो छ आजको विनिमय दर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
1.2kShares
विदेशी मुद्रा साट्दै हुनुहुन्छ रु यस्तो छ आजको विनिमय दर
muktinatha bikash bank

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा, बिक्रीदर १०३ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ९१ पैसा, बिक्रीदर ११५ रुपैयाँ ३८ पैसा र चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैया ३४ पैसा, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?