National life

ट्रम्पको जीतसँगै अमेरिकी डलरको भाउ उच्च बिन्दुमा , कुन देशको सटही दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ कात्तिक २०८१, बिहिबार
438Shares
ट्रम्पको जीतसँगै अमेरिकी डलरको भाउ उच्च बिन्दुमा , कुन देशको सटही दर कति ?
ncell

काठमाडौँ । आज बिहीबारका दिन अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएसँगै डलरको भाउमा नयाँ उचाइ कायम भएको हो ।।

नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २२ गते बिहीबारका लागि १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ५६ पैसा छ । अघिल्लो दिनको तुलनामा डलरको भाउ २८ पैसाले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा र खरिद दर १७३ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.56 135.16
eur (European Euro)
1 144.21 144.86
gbp (UK Pound Sterling)
1 173.20 173.97
chf (Swiss Franc)
1 153.48 154.16
nic asia capital
aud (Australian Dollar)
1 88.33 88.73
cad (Canadian Dollar)
1 96.75 97.18
sgd (Singapore Dollar)
1 100.87 101.32
jpy (Japanese Yen)
10 8.73 8.77
cny (Chinese Yuan)
1 18.76 18.85
sar (Saudi Arabian Riyal)
1 35.82 35.98
qar (Qatari Riyal)
1 36.91 37.08
thb (Thai Baht)
1 3.93 3.95
aed (UAE Dirham)
1 36.63 36.80
myr (Malaysian Ringgit)
1 30.56 30.69
krw (South Korean Won)
100 9.61 9.66
sek (Swedish Kroner)
1 12.38 12.44
dkk (Danish Kroner)
1 19.34 19.43
hkd (Hong Kong Dollar)
1 17.31 17.38
kwd (Kuwaity Dinar)
1 438.23 440.19
bhd (Bahrain Dinar)
1 356.93 358.52
 

यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?