National life

पोखरामा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ फागुन २०८१, बुधबार
854Shares
पोखरामा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ
ncell

काठमाडौं । गत शनिबार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा पड्किएको बेलुन प्रक्ररणमा एक जना पक्राउ परेका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा पड्किएको बलुनमा ग्यास भर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बेलुनमा ग्यास भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले ग्यास भर्ने कमलेसलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत शनिबार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बलुनमा आगोको झिल्कोले लागेर पड्किदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?