National life

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
371Shares
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ncell

बझाङ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

यस्तै, ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भूकम्पको धक्का काठमाडौं लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।

Royal Enfield
nic asia capital

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

यो समाचार शेयर गर्नुहोस्
371SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?