National life

स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइए चार औषधि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
451Shares
स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइए चार औषधि
ncell

काठमाडौं। सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’ हटाएको छ ।

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ‘एम्पिसिलनि’ क्लोक्जासिलिन, सेफोपेराजोनर सल्बेक्टम, सेफोटेक्सिमर सल्बेक्टम, सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधीलाई सिफारिस नगर्न अनुरोध गरेको छ ।

यी चारवटै एन्टिबायोटिक औषधि हुन् । औषधि व्यवस्था विभागको सिफारिस नगरिएका सूचीमा रहेका औषधि प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाइएको बोर्डले जनाएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?