National life

९० प्रतिशत जनसंख्यालाई स्वास्थ्य बीमामा ल्याउने सरकारको लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
2.4kShares
९० प्रतिशत जनसंख्यालाई स्वास्थ्य बीमामा ल्याउने सरकारको लक्ष्य
ncell

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशका ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिने बताएका हुन् ।

उनका अनुसार हाल छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम तथा स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गरी एकीकृत भुक्तानी प्रणाली लागू गरिनेछ ।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाको विस्तारसँगै नागरिकको व्यक्तिगत उपचार खर्च उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?