National life

जन्ती बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो घाइते मध्ये केहीको अवस्था गम्भीर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
500Shares
जन्ती बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो घाइते मध्ये केहीको अवस्था गम्भीर
ncell

काठमाडौँ । दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ती लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ । बा ४ ख ५६१६ नम्बरको बस तौथलीको धारावतीमा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । अहिले २९ जना घाइतेको खाडी चौरको सदाबहार अस्तपालामा  उपचार भइरहेको छ ।

Royal Enfield
nic asia capital
स्थानीय  र प्रहरीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

उक्त बस तौथलीको धारावती भन्ने स्थानबाट एक सय मिटर तल खसेका स्थानीयले बताएका छन् । सिन्धुपाल्चोक प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान हुन बाकी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?