National life

कामना सेवा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
385Shares
कामना सेवा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा उर्लाबारी स्थित राधा कृष्ण मन्दिर र २०८० साल भदौ २१ गते बिराटनगर श्री कृष्ण जन्माष्टमी रथ यात्रामा आएका भक्तजनहरुलाई लक्षित गर्दै पिउने पानी तथा जुस वितरण गरेको छ ।

सो दिन दुवै स्थानमा हजारौ भक्तजनहरुले भगवान श्रीकृष्णको दर्शन गर्ने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई मध्यनजर गर्दै बैंकका उर्लाबारी र बिराटनगर शाखा कार्यलयहरुले उक्त पानी तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
385SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?