National life

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ भदौ २०८१, मङ्गलबार
458Shares
गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस कति ?
ncell

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८०र८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि०गररी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाभांश वितरणको प्रस्तथाव स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेस गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?