काठमाडौं। प्रकाश चन्द्र अधिकारी गोर्खाज फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन्।
पुस १४ गते बसेको संचालक समिति बैठकले रिक्त सीईओ पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई पुस १८ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।



































