काठमाडौं । सरकारले आज (फागुन १६ गते) ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ। सरकारले सार्वजनिक विदा दिएको दिएसँगै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
लगातार उचाई लिएको सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो ।
यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन्
































