National life
cg eloctronics

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
521Shares
सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त
muktinatha bikash bank

काठमाडौँ । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । सञ्चालक समितिको बुधवार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कानुनमा शिशेषअनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानुन, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

शर्माले काठमाडौँ विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?