National life

सात दोबाटो–बालकुमारी सडक रातिको समयमा पूर्ण रूपमा बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
799Shares
सात दोबाटो–बालकुमारी सडक रातिको समयमा पूर्ण रूपमा बन्द हुने
ncell

काठमाडौँ। केही दिनका लागि ललितपुरको सात दोबाटो–बालकुमारी सडक खण्ड रातको समयमा बन्द गरिने भएको छ ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो । यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

ग्वार्को चोकमा २०७९ को मङ्सिर देखी फ्लाइओभर निर्माण सुरू भएको थियो ।

Royal Enfield
nic asia capital
दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
799SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?