National life
cg eloctronics

तपाई विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ ? जान्नुहोस् आजको विनिमय दर (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
533Shares
तपाई विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ ? जान्नुहोस् आजको विनिमय दर (सूचिसहित)
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ।

साथै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा निर्धारण भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.43 137.03
eur (European Euro)
1 155.05 155.73
gbp (UK Pound Sterling)
1 181.66 182.46
chf (Swiss Franc)
1 164.80 165.53
aud (Australian Dollar)
1 87.26 87.64
cad (Canadian Dollar)
1 98.46 98.89
nic asia capital
sgd (Singapore Dollar)
1 103.73 104.19
jpy (Japanese Yen)
10 9.49 9.54
cny (Chinese Yuan)
1 18.72 18.80
sar (Saudi Arabian Riyal)
1 36.37 36.53
qar (Qatari Riyal)
1 37.42 37.59
thb (Thai Baht)
1 4.07 4.08
aed (UAE Dirham)
1 37.14 37.31
myr (Malaysian Ringgit)
1 31.19 31.33
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 14.09 14.15
dkk (Danish Kroner)
1 20.77 20.86
hkd (Hong Kong Dollar)
1 17.59 17.66
kwd (Kuwaity Dinar)
1 444.90 446.86
bhd (Bahrain Dinar)
1 361.88 363.47
omr (Omani Rial)
1 354.82 356.38

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?