National life

प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध गर्याे : रवि लामिछाने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
501Shares
प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध गर्याे : रवि लामिछाने
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध गरेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले तीन दलका नेताले संसद् चल्ने बेलामा नै बार्गेनिङ गर्ने गरेको अरोप लगाए । साथै उनले संसद् कुनै पनि दलले अवरुद्ध गर्न नहुने पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्येनजर राखेर मिल्नुपर्ने कुरा मिलाउने पहिल्यै किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ सदन चल्ने बेलामा नै किन गरिन्छ ?’– उनले प्रश्न गरे ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?