National life

अकामा होटेलको वार्षिक साधारण सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
477Shares
अकामा होटेलको वार्षिक साधारण सभा आह्वान
ncell

काठमाण्डौ। अकामा होटेल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभा आगामी मंसिर १४ गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, त्यससम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारीश्रमीक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको गत फागुन २४ गते बसेको विशेष साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?