National life

अमेरिकी डलरको उच्च मूल्य कायम नै अन्य देशको मुद्राको सतही मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
434Shares
अमेरिकी डलरको उच्च मूल्य कायम नै अन्य देशको मुद्राको सतही मूल्य कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०५ पैसा रहेको छ ।

आइतबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा र बिक्री दर २८ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.67134.27
EUR  (European Euro)1145.11145.76
GBP  (UK Pound Sterling)1171.97172.75
CHF  (Swiss Franc)1151.28151.96
AUD  (Australian Dollar)187.6688.05
CAD  (Canadian Dollar)196.7397.16
SGD  (Singapore Dollar)199.4799.91
JPY  (Japanese Yen)108.648.68
CNY  (Chinese Yuan)118.4318.52
SAR  (Saudi Arabian Riyal)135.6335.79
QAR  (Qatari Riyal)136.6636.82
THB  (Thai Baht)13.713.73
AED  (UAE Dirham)136.3936.56
MYR  (Malaysian Ringgit)128.7028.83
KRW  (South Korean Won)1009.649.69
SEK  (Swedish Kroner)112.3712.43
DKK  (Danish Kroner)119.4519.53
HKD  (Hong Kong Dollar)117.1217.20
KWD  (Kuwaity Dinar)1436.94438.91
BHD  (Bahrain Dinar)1354.57356.16

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?