National life

असार महिना लागेसँगै १६ सयले बढ्यो सुनको मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
793Shares
असार महिना लागेसँगै  १६ सयले बढ्यो सुनको मूल्य
ncell

काठमाडौँ । आज असार महिनाको पहिलो कारोबार दिन सुनको मूल्यमा प्रतितोला १६ सय रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका दिन छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि शुक्रवार ९जेठ ३१ गते० सुनको मूल्य १ लाख ४१ हजार २०० रुपैयाँ कायम रहेको थियो।

Royal Enfield
nic asia capital

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २० रुपैयाँ कायम भएको छ ।काठमाडौँ । आज असार महिनाको पहिलो कारोबार दिन सुनको मूल्यमा प्रतितोला १६ सय रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका दिन छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि शुक्रवार ९जेठ ३१ गते० सुनको मूल्य १ लाख ४१ हजार २०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
793SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?