National life

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर कति ? सूचिसहित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
428Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर कति ? सूचिसहित
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ६ गते आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३४ रुपैयाँ ०१ पैसा र खरिददर १३३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ८७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७८ रुपैयाँ १२ पैसा खरिददर १७७ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital
जापानिज येनको बिक्रीदर ९ रुपैयाँ २८ पैसा र खरिददर ९ रुपैयाँ २४ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.41134.01
EUR  (European Euro)1148.87149.54
GBP  (UK Pound Sterling)1177.32178.12
CHF  (Swiss Franc)1157.02157.72
AUD  (Australian Dollar)190.7891.19
CAD  (Canadian Dollar)198.2998.73
SGD  (Singapore Dollar)1103.21103.67
JPY  (Japanese Yen)109.249.28
CNY  (Chinese Yuan)118.9118.99
SAR  (Saudi Arabian Riyal)135.5535.71
QAR  (Qatari Riyal)136.5936.76
THB  (Thai Baht)14.044.06
AED  (UAE Dirham)136.3236.49
MYR  (Malaysian Ringgit)131.7331.87
KRW  (South Korean Won)1009.9810.03
SEK  (Swedish Kroner)113.0713.13
DKK  (Danish Kroner)119.9620.05
HKD  (Hong Kong Dollar)117.1217.20
KWD  (Kuwaity Dinar)1437.20439.17
BHD  (Bahrain Dinar)1354.01355.61

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?