National life

आइतबार १ हजारले बढेको सुनको मूल्य सोमबार १ सयले घट्यो, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० भदौ २०८१, सोमबार
726Shares
आइतबार १ हजारले बढेको सुनको मूल्य सोमबार १ सयले घट्यो, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । आइतबारका दिन १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज गिरावट आएको छ ।  नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज १ रुपैयाँले घटेर छापावाला सुनको मूल्य  प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । 

Royal Enfield
nic asia capital
चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?