National life

आज प्रतितोला १ हजार ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
1.3kShares
आज प्रतितोला १ हजार ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ? 
ncell
काठमाडौँ । शुक्रवारका दिन नेपाली बजारमा सुनको मूल्य तोलामा वृद्धि भएको छ ।
सुन आज प्रतितोला १ हजार ५०० रुपैयाँ बढेको छ।  अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार आज १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै शुक्रवार तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
Royal Enfield
nic asia capital
यसैबिच चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ। नेपाली बजारमा सुनचाँदीको मूल्यमा दैनिक रूपमा उतारचढाव आएको छ ।
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?