National life

आज सुनको मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
526Shares
आज सुनको मूल्यमा गिरावट , कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँ कायम भएको छ ।आज घरेलु बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ।

Royal Enfield
nic asia capital
आज चाँदीको मूल्य प्रतितोला १ हजार ६४५ रुपैयाँ कायम भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?