National life

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
531Shares
इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त
ncell

काठमाडौं। इजरायलको राजदूतमा प्रा.धनप्रसाद पण्डित नियुक्त भएका छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन्।

१४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?