National life

उच्च बिन्दुमा पुगेर सुनको मूल्य स्थिर: चाँदीको बढ्यो, कति पुग्यो तोलाको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
678Shares
उच्च बिन्दुमा पुगेर सुनको मूल्य स्थिर: चाँदीको बढ्यो, कति पुग्यो तोलाको ?
ncell

काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज सोही मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य भने बढेको छ ।

Royal Enfield
nic asia capital
चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?