National life

उच्च भाउमा पुगेको डलरको मूल्यमा सामान्य गिरावट, कुन देशको सटहीदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
433Shares
उच्च भाउमा पुगेको डलरको मूल्यमा सामान्य गिरावट, कुन देशको सटहीदर कति ?
ncell

काठमाडौं । अघिल्लो दिन नयाँ रेकर्ड राखेको अमेरिकी डलरको भाउ आज १ पैसा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २१ गते बुधबार लागि १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ। यस्तै, खरिददर १३४ रुपैयाँ २८ पैसा छ ।

अघिल्लो दिन अहिलेसम्मकै उच्च भाउमा पुगेको डलरको मूल्य बुधबार १ पैसाले घटेको हो । मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८९ पैसा तथा खरिददर १३४ रुपैयाँ २९ पैसा थियो । आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ २० पैसा र खरिद दर १७४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९७ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.28 134.88
eur (European Euro)
1 146.39 147.04
gbp (UK Pound Sterling)
1 174.42 175.20
chf (Swiss Franc)
1 155.82 156.52
nic asia capital
aud (Australian Dollar)
1 88.96 89.36
cad (Canadian Dollar)
1 96.74 97.17
sgd (Singapore Dollar)
1 102.01 102.46
jpy (Japanese Yen)
10 8.82 8.86
cny (Chinese Yuan)
1 18.90 18.99
sar (Saudi Arabian Riyal)
1 35.75 35.91
qar (Qatari Riyal)
1 36.84 37.01
thb (Thai Baht)
1 4.00 4.02
aed (UAE Dirham)
1 36.56 36.72
myr (Malaysian Ringgit)
1 30.90 31.04
krw (South Korean Won)
100 9.73 9.77
sek (Swedish Kroner)
1 12.56 12.61
dkk (Danish Kroner)
1 19.63 19.71
hkd (Hong Kong Dollar)
1 17.28 17.36
kwd (Kuwaity Dinar)
1 438.34 440.30
bhd (Bahrain Dinar)
1 356.18 357.77
 

यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?