National life

एकै पटक चार हजारले सस्तियो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
724Shares
एकै पटक चार हजारले सस्तियो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। घरेलु बजारमा आज सुनको मूल्यमा भारी मात्रामा गिरावट भएको छ । गत शुक्रवार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

गत शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम थियो । 

Royal Enfield
nic asia capital
यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा गिरावट आएको छ । जसका कारण  घरेलु बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको हो ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?