National life

एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
440Shares
एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउछन् आवेदन ?
ncell

काठमाडौ । एनएमबि बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको २३ हजार ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार १२ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

सोही समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?