National life

एनसेललाई खारेजीको चेतावनी सहित दूरसञ्चार प्राधिकरणको पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
880Shares
एनसेललाई खारेजीको चेतावनी सहित दूरसञ्चार प्राधिकरणको पत्र
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्रीको जानकारी नदिएको भन्दै एनसेललाई खारेजीको चेतावनी सहित पत्रचार गरेको छ ।

पटक–पटकको पत्राचारलाई समेत बेवास्ता गरेर टालटुले जवाफ दिएपछि कारबाहीको चेतावनीसहितको चिठी पठाएको प्राधिकरणले जनाएको छ ।

उनले एनसेलको शेयर खरिदविक्रीको जानकारी तत्कालै नदिए कानूनअनुसार लाइसेन्स खारेजसम्मको कारबाही हुनसक्ने चेतावनी दिएको जानकारी दिएका छन् । यसअघि दुई पटक पत्राचार गर्दा एनसेल खरिदविक्रीबारे कुनै जानकारी नदिएको प्राधिकरणले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले पठाएको पत्रमा खरिदविक्रीको पादरर्शी जानकारी नआएकाले पुनः तेस्रो पटक पत्र पठाएइएको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारबाहीको विवरण तथा सञ्चालन गरेका दूरसञ्चार सेवासम्बन्धी आवश्यक विवरण माग गर्न सक्ने उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
880SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?