National life

काठमाडौँका यी स्थानमा आजदेखि १ सातासम्म विद्युत् आपूर्ति अवरुद्ध रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
509Shares
काठमाडौँका यी स्थानमा आजदेखि १ सातासम्म विद्युत् आपूर्ति अवरुद्ध  रहने
ncell

काठमाडौँ । वैशाख २३ गते अर्थात् आजदेखि १ सातासम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्रकाशन गरेको सूचना अनुसार प्राधिकरणको कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य भइरहेकाले वैशाख २८ गतेसम्मका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

आज पहिलो दिन गोठाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । फोर्स बसपार्कदेखि तेजविनायक सम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?