National life

कीर्तिमानी कायम भएको सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
450Shares
कीर्तिमानी कायम भएको सुनको मूल्यमा गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा कीर्तिमानी कायम गरेको सुनको मूल्यमा आज गिरावट आएको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्यमा आज गिरावट आएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७०५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज ०.७० प्रतिशत अर्थात प्रतिऔंस १६.८२ डलरले घटेको हो।

यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?