National life

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्नलाई आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
724Shares
कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्नलाई आज अन्तिम मौका
ncell

काठमाडौँ। कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ १९ गते हुँदै छ। यसर्थ आजसम्म कायम ईकाई धनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ ।

कुमारी बैंक लिमिटेड कोष प्रवर्द्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धन वृद्धि योजना र कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई गत आव २०८०-८१ का लागि समान ९.५० प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरिएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?