National life

घटेन सुनको चर्को मूल्य आज कतिमा हुदैछ प्रतितोला कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
551Shares
घटेन सुनको चर्को मूल्य आज कतिमा हुदैछ प्रतितोला कारोबार ? 
ncell

काठमाडौँ। नेपाली बजारमा चर्किएको सुनको मूल्य आज बुधवारका दिन स्थिर रहेको छ । घरेलु बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

बुधवार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी भने तोलामा ३५ रुपैयाँले घटेको छ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्यमा थप वृद्धि हुन सक्ने धेरै कारण रहेको बताएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?