National life

चैत २३ र २४ गते नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
537Shares
चैत २३ र २४ गते नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा हुने
ncell

काठमाण्डौ। आगामी चैत २३ र २४ गते नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा पाचौँ महाअधिवेशन हुने भएको छ ।

काठमाण्डौमा आयोजना गरिएको उक्त महाधिवेशन सभाको उद्घाटन तथा बन्द सत्र चैत २३ गते शुक्रबार गरिने मिति तय भएको छ । भने अधिवेशन सत्र चैत २४ गते शनिबारका दिन हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसका साथै प्रदेश महासंघको अधिवेशन पनि आगामी चैत ३ गते एकैदिन सम्बिन्धत प्रदेशमा नै गर्ने निर्णय भएको महासंघले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?