National life

सुन–चाँदीको भाउ घट्यो, यस्तो आजको बजार मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
3.3kShares
सुन–चाँदीको भाउ घट्यो, यस्तो आजको बजार मूल्य
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा घटेको हो।

बुधबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ५ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८५ हजार रुपैयाँमा झरेको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार प्रतितोला ५ हजार ८० रुपैयाँ रहेको चाँदी आज २१५ रुपैयाँले ओरालो लाग्दै ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?