National life

सुन घट्यो, चाँदी बढ्यो: शुक्रबारको बजारमा फरक ट्रेन्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०८ जेठ २०८३, शुक्रबार
2.3kShares
सुन घट्यो, चाँदी बढ्यो: शुक्रबारको बजारमा फरक ट्रेन्ड
ncell

काठमाडौं । शुक्रबार सुनको भाउ सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा झरेको हो। बिहीबार भने यसको मूल्य २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?