National life

सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
989Shares
सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार रुपैयाँले गिरावट आएको हो।

मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य भने उकालो लागेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंगलबार प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज बढेर ५ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
989SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?