National life

तीजलाई लक्षित गर्दै कुमारी बैंकले ल्यायो विशेष नयाँ योजना 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
731Shares
तीजलाई लक्षित गर्दै कुमारी बैंकले ल्यायो विशेष नयाँ योजना 
ncell

काठमाडौं। कुमारी बैंक लिमिटेडले हिन्दु नारीहरुको मुख्य चाड हरितालिका तीजलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ।

बैंकले रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना सञ्चालन गरेको हो । यस योजनाबाट सेवाग्राहिहरुको विद्युतिय भूक्तानी प्रयोगमा टेवा पुग्ने बैंकले जनाएको छ ।

बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई एक सय रुपैयाँको क्यासब्याक योजना सञ्चालनमा ल्याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?