National life

दुई दिनसम्म स्थिर बनेको सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असार २०८१, बिहिबार
1.1kShares
दुई दिनसम्म स्थिर बनेको सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। आज बिहिवारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital
अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?