National life

प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
581Shares
प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
ncell

काठमाडौँ । नेपाली बजारमा अघिल्लो दिन सामान्य अंकले घटेको सुनको मूल्य आज बढेको छ। सुन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् मङ्गलवारका दिन सुन तोलामा एक लाख ४६ हजार रुपैयाँमा किनबेच भइरहेको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?