National life

प्रतितोला २ हजारले बढ्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
477Shares
प्रतितोला २ हजारले बढ्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। आज बिहीवारका दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि सोही मूल्य आसपासको मूल्यमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ८५० रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि बढेको छ।

Royal Enfield
nic asia capital
चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ६४५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?