National life

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
703Shares
प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

गत शुक्रवार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ ।

Royal Enfield
nic asia capital
चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?