National life

फेरि उकालो लाग्यो सुनको मूल्य कति, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
557Shares
फेरि उकालो लाग्यो सुनको मूल्य कति, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। आज घरेलु बजारमा सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिन ३ सय रुपैयाँले बढेको सुनको मूल्यमा आज पनि बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम थियो ।

Royal Enfield
nic asia capital
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?