National life

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
596Shares
फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा दुई दिनसम्म स्थिर रहेको सुनको मूल्यमा आज वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ।

कारोबार दिनको अघिल्लो कारोबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० सय रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?